ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो थपाहितिबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा चक्रबहिलसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। यसभन्दा अघि रथलाई आइतबार सुन्धाराबाट थपाहितिसम्म मात्र तान्न सकेको…
