आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं – आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम…

पासाः पुच गुथिको बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार सम्पन्न

बेलायतको पासाः पुच गुथिले बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार आयोजना  गरेको छ। सेमिनार लन्डनको SOAS विश्वविद्यालयको खलिली लेक्चर सेन्टरमा शनिबार भएको हो। सेमिनारलाई कला तथा संस्कृति,  भाषा तथा खाना, STEM र वित्त तथा उद्यमशीलता गरेर चार सत्रमा विभाजन गरिएको थियो। कार्यक्रमको…

निरा हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं –  प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट…

वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते

काठमाडौं –  वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन्…

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति नेपाल फर्काइयो

काठमाडौँ  – पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो। क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक मूर्तिहरु हस्तान्तरण…

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने…

टेक्सासमा पाँच जनाको गोली हानी हत्या

अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ । दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् । स्थानीय प्रहरी अधिकारीले संदिग्ध…

नेवाः भाय्‌यात बाग्मति प्रदेशय् कामकाजि भाय्‌या कथं कार्यान्वयन मजूतले दिपाः मकाइगु

येँ – नेवाः भाय्‌यात बाग्मति प्रदेशय् सरकारी कामकाजि भाय्‌या कथं मछ्यःतले दिपाः हे मकासे नेवाःत न्ह्याः वनीगु जूगु दु । सनिबार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशया ग्वसालय् जूगु ज्याझ्वलय् नेवाः देय् दबूया केन्द्रीय नायः पवित्र बज्राचार्य नापं स्वनिगः विशेष प्रदेशया…

रातो मच्छिन्द्रनाथको रथलाई आज सुन्धाराबाट तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज  सुन्धाराबाट तानेर लगनखेलतर्फ लगिदैछ। रथलाई शुक्रबार  महापालबाट तानेर सुन्धारा पुर्‍याइएको हो भने हिजो शनिबार नुगःयाःकाे भुज्या मनाएर आज जात्राको साताैं दिन  सुन्धाराबाट तान्न लागेको हो । पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा…

अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि संस्कृति सम्बद्धन केन्द्रले तयार गरेको प्रतिवेदन ललितपुर महानगरलाई  हस्तान्तरण

ललितपुर – ललितपुर संस्कृति सम्बद्धन केन्द्रले नेपालको अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि तयार गरेको प्रतिवेदन ललितपुर महानगरपालिकालाई  हस्तान्तरण गरेको छ। हिजो शनिबार पुल्चोकमा भएको केन्द्रको ९ स्थापनाको दिवसको कार्यक्र्रममा केन्द्रका अध्यक्ष बदनलाल न्याछ्योले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई  प्रतिवेदन हस्तान्तरण…