आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं –  नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय…

रातो मच्छिन्द्रनाथको रथ तंगलमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो रथलार्इ लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुरयाउन सकेको हो। आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपाली रथमा…

रवि लामिछानेका सवारी चालक शम्भु थापाको मृत्यु

काठमाडौं –  चितवनको घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चाालक शम्भु थापाको मृत्यु भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत…

पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

काठमाडौं –   पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईलाई ठगी मुद्दामा टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । राई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध…

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यशाली १ जनालाई ११ कित्ता

काठमाडौं –  माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको मंगलबार बाँडफाँड भएको हो । कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार…

‘सहायक श्रीमान’ लाई एक करोडभन्दा धेरै राशीको पुरस्कार

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले एक करोडभन्दा धेरै राशीको पुरस्कार जितेको छ। वृत्तचित्रले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ । गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय…

बेलायती राजाको राज्याभिषेक शनिबार

बेलायतका नयाँ राजा चार्ल्सको आउने शनिबार राज्याभिषेक हुँदैछ। समाचार संस्था रोयटर्सका अनुसार उक्त राज्याभिषेक समारोहमा संसारभरिबाट २२०० भन्दा धेरै पाहुना सहभागी हुने भएका छन्।   वेस्टमिनिस्टर अबेमा हुने राज्याभिषेक समारोहमा २०३ देशका राष्ट्र/सरकार प्रमुख, परराष्ट्र मन्त्री सहभागी हुने बकिङहम प्यालेसले…

मोदी इनर्जीको आईपीओ सर्वसाधारणका लागि निष्कासन

काठमाडौं – मोदी इनर्जीले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १००…

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गयो, अरनिको राजमार्ग ठप्प

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। गएराति २ बजे बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।  बुढाथोकीको…

दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्याेरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट  रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले…