काठमाण्डौकाे ठमेल र महाराजगञ्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरु पक्राउ

प्रहरीले काठमाण्डौको ठमेल र महाराजगञ्ज क्षेत्रबाट चक्रे मिलन भनिने मिलन गुरुङसहित गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरू पक्राउ परेका प्रहरीको भनाइ छ । यसअघि प्रहरीले हिजो बिहान ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न सानुभाइ…

आज साउन १५ : खीर खाने दिन

काठमाण्डाै –आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर…

देशभरका सात राजमार्ग वर्षाका कारण अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,…

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत…

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर…

गुण्डागर्दीमा संलग्न सानुभाइ दोहोरी साँझबाट पक्राउ

गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनेर चिनिने युवार गुरुङ काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्। ठमेलस्थित एक दोहोरी साँझमा झगड गरेको आरोपमा बुधबार राती उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा गुरुङ यसअघि पटक–पटक पक्राउ पर्दै छुट्दै…

दाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको…

सिरहामा भूपू वडाध्यक्षका बुवाको हत्या, राजमार्गमा प्रदर्शन

सिरहाको धनगढीमाई नगरपालिका ११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको हत्या गरिएको छ। मृतक यादव ८० वर्षका वयोवृद्ध थिए । घरमै सुतिरहेको बेला मंगलवार राति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले उनको हत्या गरेको बताइएको छ । फनिलाल…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका- ६ पत्थरगढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गएराती करिब १२ बजेतिर लमही नगरपालिका- २ सोनपुरमा लु ४४…

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक…