ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुमा आएको परिवर्तनजले आफू उत्साहित भएको बताउनु भएको छ । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा भएको १५ दिने उद्घोषण तथा ३ दिने प्रस्तावना, प्रतिवेदन लेखन प्रशिक्षणको समापन समारोहमा उहाँले यस्तो धारणा राख्नु भएको…
