एनपिएल पहिलो संस्करणको फाइनल शनिबार सवा १२ बजे

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजेदेखि सुरू हुने हुनेछ। सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका…

कुलमानको गुनासोः लोडसेडिङ हुँदा खुसी हुने जमात छ

काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको साधरण सभामा बोल्दै घिसिङले विद्युत् प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको…

भूकम्पको क्रम जारी :आज फेरी मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

नाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार…

सुदूरपश्चिम फाइनलमा जनकपुरलाई हराउँदै

विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। यससँगै लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको…

नेपालभाषाको म्यूजिक भिडियो “सः जिगु” सार्वजनिक

आदिबासी जनजाति सांस्कृतिक महोत्सवमा योमरी पुन्हिको अवसर पारेर नेपाल भाषाको नयाँ म्यूजिक भिडियो ‘सः जिगु’ सार्वजनिक भएको छ। कार्यक्रममा १६ वडाको अध्यक्ष निर्मल रत्न शाक्य मुख्य अतिथिको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको थियो। सार्वजनिक गरिएको गीत ‘सः जिगु’ को…

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन,आज सार्वजनिक बिदा

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८८ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका…

नेवा: समुदायले योमह्री पुन्ही मनाउँदै, आजै ज्यापु दिवस

उपत्यकाका नेवा: समुदायले आज हर्सोल्लासका साथ योमरी पुन्ही मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवा:समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी…

नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत मङ्सिर ६ गते…

रवि लामिछानेको अनुसन्धान अन्तिम चरणमा,पोखरामा आज पनि रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पुर्‍याइएको छ । पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम…

सातगाउँले जात्रा शुरू, कीर्तिपुर र चन्द्रागिरिमा आज सार्वजनिक बिदा

काठमाण्डौको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँले जात्रा हिजो बाट शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये…