जर्मनीमा जारी युरो कप फुटबलमा आज मंगलबार मध्यरातिबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा दुई हेभिवेट र उपाधि दाबेदार टिमहरू स्पेन र फ्रान्सको घमाशान भिडन्त हुँदैछन । यो खेलबाट एक टिमको यात्रा सकिनेछ भने एक टिम उपाधि नजिक…
Category: ब्यानर
ब्यानर
गणेशदेवी स्मृति पुरस्कार प्रदान
गणेशदेवी स्मृति पुरस्कार पूर्व मेयर विद्यासुन्दर शाक्य र वरिष्ठ संगीतकार रत्न बेहोशी बज्राचार्यलाई प्रदान गरिएको छ ।शनिबार एक कार्यक्रममा बरिष्ठ साहित्यकार मथुरा साइमीले अवार्ड प्रदान गरेका थिए। काठमाडौँ महानगरपालिकाअन्तर्गतका विद्यालयहरूमा नेपाली भाषालाई स्थानीय पाठ्यक्रमको रूपमा कार्यान्वयन गर्ने मेयर शाक्य र…
रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिंदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र…
