कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने

ललितपुर – नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली…

नेपालभाषा गुगल ट्रान्सलेटमा समावेश

ललितपुर – नेपालभाषा सर्च इन्जिन गुगल ट्रान्सलेटमा समावेश भएको छ। योसँगै अब नेपालभाषामा लेखिएका कुनै पनि वाक्य, शब्द १०० भन्दा धेरै भाषामा उल्था गर्न सकिने भएको छ भने अन्य भाषामा लेखिएका शब्द, वाक्य पनि नेपालभाषामा उल्था गर्न सकिने भएको छ।…

आज एसईईको नतिजा सार्वजनिक गर्दै, ५२ प्रतिशत ‘नन ग्रेडेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दै छ । नतिजाअनुसार, भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ…

विश्व संगीत दिवसको अवसरमा आहा म्यूजिकल फेमिलीको सांगीतिक कार्यक्रम

ललितपुर – विश्व संगीत दिवसको अवसरमा स्टारमेकर एपमार्फत खोलिएको आहा म्यूजिकल फेमिलीले सांगीतिक कार्यक्रम गरेको छ। सांगीतिक कार्यक्रम ललितपुरको सातदोबाटोस्थित सेभेन पोइन्ट क्याफेमा गरिएको हो। कार्यक्रममा फेमिलीका क्याप्टेन गायक रबिन्द्र श्रेष्ठले संगीत विषयमा आफ्नो धारणा राख्दै गीत प्रस्तुत गर्नु भएको…

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

आइसिसी टी-२० विश्वकपको जारी संस्करणमा अस्ट्रेलिया पहिलो पटक पराजित भएको छ। आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो । अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.२ ओभरमा अल…

असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु

काठमाण्डौंको प्रख्यात टोल असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु भएको छ । पहिला पहिला ल्हासा ब्यापारीहरु ल्हासामा गएर नेपाल फर्किने समयमा घरमा जानुअघि क्वारेन्टाइनको रूपमा दश दिन सम्म यस घरमा बस्ने भएकाले यस घरलाई यिता चपाः छेँ भन्ने गरिएको हो…

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक भएको छ । नेपाल लिपि गुथि र दबुलि नेपालको संयुक्त प्रयासमा यस निर्माण गरिएको यस ट्यूटोरियलले नेपाल लिपि र रञ्जना लिपिको स्वर वर्ण र व्यञ्जन वर्ण…

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २–० ले पराजित

जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे भने ८८…

२०२४ को कोपा अमेरिका फुटबल भोलि बाट ,पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

काठमाडौं। दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुँदै छ। अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिँदै छन्। जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा.…

बंगलादेशका तान्जिमलाई गर्‍यो आइसिसीले कारबाही

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही…