भक्तपुर – आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि औपचारिक रुपमा भक्तपुर नगरमा सुरु भएको छ । भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो । काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउन महिनाको भलभल…
Category: ब्यानर
ब्यानर
माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड
काठमाण्डौ – भाेलिकाे माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेकाे भिड लागेकाे छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ । बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलकाे माग बढेकाे…
मनोहरा क्षेत्रमा चरा गणना
भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट…
