काठमाण्डौ – लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन भएको छ । उहाँको ६८ वर्षको उमेरमा हिजो शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
उहाँ द काठमाडौं पोष्टका पूर्व डेस्क सम्पादकसहित ट्राभेलरस् नेपाल, नेपाल ट्राभल ट्रेड जर्नल लगायतका पत्रिकामा पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले क्याराभान टु ल्हासा, ज्वजलपा लगायतका पुस्तक पनि लेख्नुभएको थियो।
उहाँको हिजै अन्त्येष्टि गरिएको छ ।
