काठमाण्डाै – सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ…
ब्यानर
काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र प्यारामरि टीम फाइनलमा प्रवेश गरेका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि, ग्वारामरि र छुचुंमरि विच भएको सेमिफाइनलमा ल्वंचामरिले…
काठमाण्डौ – राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचीकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल…
ललितपुर – वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठलाई केन्द्रविन्दु गरेर बनाइएको म्यूजिक भिडियो यः मदन दाइ सोमबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोका परिकल्पनाकार, प्रोडक्सन म्यानेजर तथा निर्माता के.बि.एस. प्रोडक्सन हाउस, लुभुका कृष्णभक्त श्रेष्ठ (केबिएस लुभु) हुनुहुन्छ। केबिएस…