मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

साेलुखुम्बु – बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको मनाङ एअरको नाइन एन ए एम भी कलसाइनको हेलिकप्टर…

भारतबाट मुर्रा भैँसी र राँगा, अमेरिका र अस्ट्रेलियाबाट घाँस !

नुवाकाेट – ‘सामान्य भैँसी भारु एक लाख रुपैयाँमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बीएमडब्ल्यू कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोड रुपैयाँभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।’ भारतीय अनलाइन ‘एबीपीलाइभ डटकम’ले सन् २०२२…

चन्द्रमासअनुसार आजदेखि साउने सोमवारको व्रत शुरू

काठमाडौँ – चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ । तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ । केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन् । सौरमास अनुसार यस वर्ष…

‘गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला’

काठमाडौँ –गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखाला लाग्ने…

रोविन तामाङको अन्तिम संस्कार आज

काठमाडौँ –  मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम संस्कार गरिने भएको छ।  तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ। आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा…

वरिष्ठ कलाकार गणेश साय्‌मि जनस्तरबाट अभिनन्दित

काठमाडौँ –वरिष्ठ कलाकार गणेश साय्‌मिलाई जनस्तरबाट अभिनन्दन गरिएको छ।  नेपालभाषाका विभिन्न  संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा दिनु भएको उहाँको अतुलनीय योगदानको उच्च मूल्याकंन गर्दै   कलाकार राजेन्द्र शाक्यको संयोजकत्वमा गठीत ५५ सदस्यीय समितिले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा  कलाकार  साय्‌मिलाई अभिनन्दन गरेको…

मध्यराती दुई ट्रक एक आपसमा ठोक्किएर आगलागी, तीन जनाको मृत्यु

 मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा…

एनओएको ११ औं सामूहिक ब्रतबन्धको कार्यक्रम भोली

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए ) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गर्ने भएको छ। सामूहिक ब्रतबन्ध भोली जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८…

डेङ्गीको सङ्क्रमण फैलिँदै, बिरामी बढे

काठमाडौँ – पानी परेपछि डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पानी जम्न थालेसँगै डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गी सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्छ…

“तिबः” को शुटिङ्ग अमेरिकामा

नेपालभाषाको चलचित्र “तिबः” को शुटिङ्ग हाल अमेरिकामा भइरहेको छ। रवि सायमिको निर्देशनमा निर्माण भइरहेको चलचित्रको कथा अनुसार अमेरिकामा शुटिंङ्ग भइरहको हो भने शुटिंङ्ग अन्तिम चरणमा पुगेको छ। अमेरिकामा भइरहेको शुटिङ्गको निर्देशन रोशनलाल श्रेष्ठले गर्नुभएको हो भने अमेरिकामा भएको शुटिंगको सम्पूर्ण…