खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य…

अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प

अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले यसबारे जानकारी दिएकाे हाे । यूएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । केही संवेदनशील क्षेत्रमा पहिरो गएपनि…

आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै

काठमाण्डाै – आज नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः) मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन…

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा  आज शुक्रबार  काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हो । उहाँले आजै दिउँसाे ४ बजे परराष्ट्रमन्त्री…

अबदेखि आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान पुरस्कार राशि पाउने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै अब हुने आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान…

खड्गसिद्धि जात्राको लागि राजखड्गमा सुपारी दाम चढाइयाे

काठमाडौँ – काठमाडौँको पचली भैरवको १२ वर्षे जात्रा, खड्गसिद्धि जात्रा यस वर्ष परेको छ । पचली भैरवको जात्रा हरेक वर्ष दशैको पंचमीका दिन हुने गर्छ भने १२ वर्षमा खड्गसिद्धि गरेर थप जात्रा मनाउने गरिन्छ। १२ वर्षे जात्रा खड्गसिद्धि जात्राको लागि…

हुम्लाको कालीका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे हाे ।  यसअघि गएकाे असार २५ गते…

भुवन केसीले हारे साम्राज्ञीविरुद्धको मुद्दा

काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।…

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा…

जोशी समाजको आयोजनामा ललितपुरमा श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन हुने

ललितपुर – ललितपुरमा पुरूषोत्तम महिनाको अवधिभर श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन कार्यक्रम हुने भएको छ।  जोशी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा श्रावण २ गते देखि ३१ गतेसम्म हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन…