पटना गाेलिकाण्डमा आरोपित भारतीय विराटनगरको हाेटलमा मृत फेला

विराटनगर । भारतको पटना भारतको केही समय अघि भएको तोडफोड, आक्रमणमा संलग्न भई भारतीय प्रहरीको खोजी सूचीमा रहेका प्रिन्स कुमार विराटनगरमा मृत फेला परेका छन् । विराटनगर १० को शुभ होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी केही…

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय…

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सुरु, २५० खेलाडीको सहभागिता

काठमाडौं । नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ सुरु भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलको उद्घाटन गरेका हुन्। मन्त्री पोखरेलले एमबुद्ध पार्क आफूहरू महानगरपालिकामा रहँदा परिकल्पना गरेअनुसार निर्माण भएको बताए…

पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ

राँझा । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए । सिँचाइको व्यवस्था…

एक हजार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको आइतबार बढेको छ । शनिबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ९३ हजार…

इरानकुन्डाको कीर्तिमानी गोलसँगै अस्ट्रेलियाको उत्कृष्ट सुरुवात

फिफा विश्वकप अन्तर्गत जारी प्रतियोगिताको समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले युरोपियन टोली टर्कीलाई २-० ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो। भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा युवा फरवार्ड नेस्टोरी इरानकुन्डा नायक बने।…

भिनिसियसले ब्राजिललाई जोगाए

काठमाडौं। ब्राजिल फिफा विश्वकपको पहिलो खेलमै मोरक्कोसँग हारबाट जोगिएको छ। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्। मोरक्कोले २१औं मिनेटमा उत्कृष्ट आक्रमणमार्फत ब्राजिलविरुद्ध अग्रता लिएको थियो। ब्राहिम डियाजले इस्माइल साइबारीलाई सटीक पास दिएपछि उनले बललाई नियन्त्रण…

फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबीचको रोमान्चक खेल बराबरीमा समाप्त

फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको सुरुवातमा भ्रमणकारी टोली बोस्नियाले अग्रता लिएको थियो ।…

दाङमा जेसिबीले फालेको बालुवामा पुरिएर एक जनाको मृत्यु

दाङ– कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा जेसिबीले फालेको बालुवाले पुरिएर गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ। बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा जेसिबीले फालेको बालुवामा शनिबार बिहान साढे…

अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो जित

काठमाडौं। अमेरिकाले ३२ वर्षपछि आफ्नै भूमिमा आयोजना भएको विश्वकपको सुरुआत सानदार जितसहित गरेको छ। शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको हो। फोलारिन बालोगुनले ऐतिहासिक पहिलो हाफमा दुई गोल…