काठमाडौं । नेपाली बजारमा सुनको आइतबार बढेको छ । शनिबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।
