नवदुर्गा टाेल सुधार समितिद्वारा गतः मंगलबार चौथो पटक वृक्षारोपन गरिएको छ । गोदावरी नगरपालिका १२ थेच्वको क्वाःगा वनमा सव डिभिजन वन कार्यालयका पदाधिकारीहरुको उपस्थितिमा उक्त वृक्षारोपन भएको हो । वर्षौंदेखि फालिरहेको फोहरलाई व्यवस्थापन गरी यस अवसरमा विभिन्न जातका करिब ७००…
