थिमिको करुणामयको महास्नान आज

काठमाडौं – मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयको जात्राको लागि आज शनिवार महास्नान हुँदैछ। प्रत्येक वर्ष सिथि नखःका दिन हुने लोकेश्वर करुणामयको जात्राका लागि प्रतिपदाका दिन महास्नान गरिने गरिन्छ। चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवं अर्थात…

डा.अनोजा गुरूमाको निधन

काठमाडौं – कीर्तिपुरको चोभारस्थित सुलक्षण कीर्तिविहारका संस्थापक डा.अनोजा गुरूमाको निधन भएको छ । उहाँको निधन ६९ वर्षको उमेरमा बुधबार विहान भएको हो। उहाँको पार्थिव शरीर मरणोपरान्त धुलिखेलस्थित मेडिकल हस्पिटललाई दान गरिने भएको छ । दान गर्नु अघि शुक्रबार दिउँसो ३ बजेसम्म…

आगोको भुङ्ग्रोमाथिको अनौठो नाच

मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरूसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।   साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा…

सडक सुरक्षाका निमित्त ‘सडक यात्रा’

काठमाडौं – संयुक्त राष्ट्रसंघबाट आह्वान भएको सडक सुरक्षा सप्ताह (मे १५–२१, २०२३) को अवरसर पारेर सडक यात्रा शिर्षक राखेर काठमाडौंमा कार्टुन प्रदर्शन सुरु भएको छ । बबरमहल स्थित नेपाल कला परिषदमा आयोजित उक्त कार्टुन प्रदर्शनीको आज भौतिक योजना मन्त्री प्रकाश…

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच…

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौं – नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । अफिनको बैठकले आज जेठ १ गतेदेखि डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । संघले चिकित्सको…

साझाका बिजुली बसले नयाँ रुटमा सेवा थाल्दै, पाटनबाट जोरपाटी पुग्ने

ललितपुर – साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ । यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको…

सूर्यविनायकको सोफा उद्योगमा लागेको आगो नियन्त्रण

भक्तपुर – सूर्यविनायकमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा बिजेन चौगुठीले जस्ताको टहरोमा सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा हिजो बेलुका सात बजे आगलागी भएको थियो । आगो गएराति साढे १० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय…

मेलम्चीको पानी दुई हप्ता नआउने

काठमाडौं – काठमाण्डौ उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ ।सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ…

उग्रतारा मन्दिरमा चाेरी

डडेल्धुरा – सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरबाट चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको हाे । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताउनुभयो । मन्दिरमा सीसी…