काठमाडौं। इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो टोलीलाई पुनरागमन जित दिलाएका छन्। मर्सिडिज–बेन्ज स्टेडियममा बुधबार भएको विश्वकप खेलमा इङ्ग्ल्यान्डले कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा ब्रायन सिपेङ्गाले…
