ललितपुर – ललितपुरमा पुरूषोत्तम महिनाको अवधिभर श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन कार्यक्रम हुने भएको छ। जोशी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा श्रावण २ गते देखि ३१ गतेसम्म हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन…
