काठमाडौं –सरकारले कोभिड १९ को मापदण्ड परिमार्जन गरेको छ । कोरोना सङ्क्रमणदर घट्दै गएपछि मापदण्ड परिमार्जन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर मास्कको प्रयोग अब स्वेच्छिक हुने जनाएको छ । यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग…
