काठमाडौं – उदाय् समाजले आफ्नो समुदायभित्रका जेष्ठ नागरिकलाई संयुक्त रूपमा अभिनन्दन गरेको छ। नयाँ बजारमा शनिवार भएको कार्यक्रममा उदाय् समाजमा समाविष्ट १० वटा समूहका २९० जना जेष्ठ नागरिकको अभिनन्दन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष डा. रुपज्योति कसाः, प्रमोदमान सिंह बनिया, शान्तमुनि…
