काठमाडौं । विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका–१९ अन्तर्गतका १९ वटा यट्खा बाहल सम्पदा क्षेत्रमा जडान गरिएको अग्नि नियन्त्रण पाइपको आज एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरिएको छ। यट्खा बाहल भित्र रहेको घना बस्ती र साँघुरा गल्लीका कारण दमकल सहजै पुग्न…
