सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी ‘ब्लु चिप’ कम्पनीको रूपमा मानिन्थे। धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय अवस्था रहेका कम्पनीहरूलाई सेयर बजारमा ‘ब्लु चिप’ कम्पनी भनिन्छन्। पछिल्लो…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र…

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व…

‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’आयोजना हुने

पोखरामा आगामी माघको दोस्रो सातादेखि प्रतिष्ठित ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’ को छैटौं संस्करण आयोजना हुने भएको छ। काठमाडौं ।ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ७–७ गरी कुल १४ टिमको सहभागिता रहनेछ। यसपटक…

प्रतिनिधिसभा सदस्य चुनावको लागि बन्द सूची तयार पार्दै दलहरु

प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पार्दै छ। यसको लागि दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३…

आज नाडाको ४९औँ साधारण सभा हुने

अटो व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्‌स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औँ वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमै हुने भएको छ। आजको साधारण सभा दि प्लाजा, ललितपुरमा आयोजना गर्ने भएको छ। केही सञ्चार माध्यमहरूमा साधारण सभा रोकिन सक्ने वा अन्योल रहेको…

लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ ।

काठमाण्डाै – लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २७ अङ्कले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको छ । आज विकास बैंक, लगानी, बीमा,…

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार…

भोलि बाट मिराज ढुंगाना समूहद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन जेड’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच आन्दोलनको घोषणा गर्दै उक्त समूहले भोलि माइतीघरमा ११ बजे भेला हुन आव्हान गरेको हो । भदौ २३-२४ को आन्दोलन…

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको पहिलो कारोबारमा १०० रुपैयाँ घटेको हो । आइतबार चाँदीको…