काठमाण्डाै – लगातार दोस्रो दिन उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३२ अङ्कले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ विन्दुमा पुगेको छ । आज विकास बैंक,…
चितवन– चितवनको भरतपुर महानगरपालिका १० मालपोत चोकमा ग्यास बुलेटले माेटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्। घाइते राइनाको उपचारका क्रममा पुरानो मेडिकल…
मकवानपुर – मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारबाट फरार भएकामध्ये एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर भएका चार सय ४० कैदीबन्दीमध्ये अहिलेसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख…
९ मंसिर, काठमाडौं। सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार…
बजारमा अण्डाको मूल्य बढेको छ। माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो। गत आइतबारदेखि अण्डाको मूल्य प्रतिक्रेट ५५ रूपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।…
झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउन्ड गोलीसमेत बरामद गरेको हो । पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका…
स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख…
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४…
धनगढी- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका- १४ को बनकट्टीमा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान बिष्ट…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ…