काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो । काठमाण्डौ उपत्यकासहित देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको मौसम…
