काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम बिहान ७.८ डिग्री सेल्सियसमा झर्‍याे

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो । हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजेको मापन…

दुर्गा प्रसाईं समूहसँग सहमति, अनिश्चितकालीन आमहड्ताल फिर्ता

काठमाडौं । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबिच बालुवाटारमा वार्ता भएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ…

सुनचाँदीको भाउ बढ्यो : सुन आज तोलाको २ लाख ४४ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको हो । भाउ बढेको दिन सुन आज तोलाको दुई लाख ४४ हजार छ सय रुपैयाँमा कारोबार…

अवैध अण्डा आयात रोकिँदा किसानले पाए लागत मूल्य

चितवन । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४…

झापाको बिर्तामोडमा एक व्यक्तिको शंकास्पद मृत्यु

झापा- झापाको बिर्तामोड नगरपालिका–७ मा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ। वडा नं. ६ का ५२ वर्षीय आनन्द चौधरीको शव वडा नं. ७ मियाबारीस्थित रेखा खोलानजिक फेला परेको हो। गएराति करिब १०:४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल…

नेत्रहीन महिला टी-२० विश्वकप फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। पी सारा ओभल मैदान, कोलम्बोमा केही समय पछि सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको छ। यसअघि समूहचरणमा नेपाल र भारत भिड्ना नेपाल…

मेचीनगरमा ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापा- झापाको मेचीनगरमा ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो साँझ करिब ६ बजे मेचीनगर–१५ हेद्लुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिराखिएको प्र.१–०१–००१ त. ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो। दुर्घटनामा…

एनपीएलः आज छैन खेल, भोलि दुई खेल हुँदै

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो । भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन्…

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ । काठमाडौँका टीयु मैदान कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार दुई खेल हुने भएका छन् । बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल…