सिन्धुपाल्चोकमा थपिए ९ हजार बढी मतदाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा नौ हजार ३ सय १९ मतदाता थपिएका हुन् । असोज १० देखि मङ्सिर ५…

एनपीएलः जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग २ अन्तरगत आज दुईवटा म्याचहरू कीर्तिपुर रंगशालामा हुँदैछन् । पहिलो म्याचमा जनकपुर बोल्ट्सविरुद्ध बिराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिका दुई म्याचमा विराटनगरले लगातार जित दर्ता…

‘परान’को १४ करोड बढी ग्रस कलेक्सन, ‘जारी २’को कति ?’

काठमाडौं । चौथो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘परान’ले रोकिने छाँट देखाएको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस सिनेमा अनुसार ‘परान’ले अहिलेसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ ग्रस कलेक्सन गरेको छ । तेस्रो हप्तामा चलिरहेको ‘जारी…

एनपीएल: आज दुई खेल हुँदै

काठमाडौँ- यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली…

आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार…

‘जय जय पुकार यायेनु पासापिं …’ ज्ञानमाला भजन म्यूजिक भिडियो पितब्वज्या

ज्ञानमाला मेहालामि पुचःया ग्वसालय् म्हिगः ने.सं. ११४६ थिंलाथ्वः दुतिया, सनिबार (२०८२ मंसीर ६ गते)खुन्हु धापाख्यः बुद्ध बिहारय् जूगु छगू ज्याझ्वःया दथुइ ‘जय जय पुकार यायेनु पासापिं ….’ नेपालभाषा ज्ञानमाला भजन म्यूजिक भिडियोया पितब्वज्या जूगु दु । धापाख्यः ज्ञानमाला भजन मेहालामि…

नेप्सेमा ३९ अंकको वृद्धि

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो। आज ३३४ कम्पनीको एक…

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं-  नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको आमनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै…

नेत्रहीन महिला टी-२० विश्वकपमा नेपाल उपविजेता

पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेको छ। फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमा लक्ष्य पुरा गर्दै च्याम्पियन बनेको हो। यसअघि…

नयाँ बसपार्कमा महिला हत्या प्रकरणमा एक समातिए

काठमाडौँ- काठमाडौंको नयाँ बसपार्कमा प्लास्टिक र तन्नाले बेरेको अवस्थामा एक महिलाको शव फेला परेको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिबारे विस्तृत विवरण खुलिसकेको छैन। शनिबार बसपार्कनजिकै मुख्य सडकछेउ पोको पारेर राखिएको अवस्थामा महिलाको शव भेटिएको थियो।…