काठमाडौँ । कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो ।
काठमाण्डौ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनुभएको छ । गृह मन्त्रालयमा आज विहान भएको कार्यक्रममा गृह–सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ गएराति…