महानगरको डोजर स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामाथि

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गामा बनाएका संरचना काठमाडौँ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ। काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गा पूर्वऊर्जामन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा दिने सर्तमा उपभोग गरिरहेको थियो। तर भाडा नतिरेपछि स्काउटले यही कात्तिक २०…

वसन्तपुरमा काठमान्डू गोर्खाजद्वारा एनपीएलको ट्रफी प्रदर्शन

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमाडौं गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकाकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन…

मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौंमा पथान्तरण सुरु भएको छ । एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको हो । गएराति आन्दोलनरत स्थानीय र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी…

नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालकाे विजयी शुरुआत

काठमाण्डाै – भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ । श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् ।…

भीम रावल र नेकपाबीच सातबुँदे सहमति

काठमाडौं- पूर्वएमाले नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच बुधबार ७ बुँदे सहमति भएको छ। राजधानीमा भएको घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा…

जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाण्डौ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । प्रतियोगिता आजदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्…

बङ्गलादेशको ढाकामा ११ ठाउँमा बम विस्फोट

भारत र पाकिस्तानपछि बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । ढाका प्रहरीले ११…

गोरुसिंगे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही। कपिलवस्तुको गोरुसिंगे हुँदै अर्घाखाँचीको सन्धिखर्क जोड्ने मुख्य सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय…

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ, २६ कात्तिक : मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति…

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

मुग्लिन (चितवन)- मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको…