चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित

सरकार, दल र निर्वाचन आयोगको निरन्तर सक्रियताले फागुन २१ गतेको चुनावलाई सुनिश्चित गरेको छ । चुनाव होला र भन्ने शंका सकिएका छन् । निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएपछि दलहरू प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू…

सुनको भाउ आज बढेको छ ।

काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । सुन आज ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्यको कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५…

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख…

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । गएको…

शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ७३ अङ्कले बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर…

सार्क राष्ट्र पत्रकार फोरमको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन भब्यताकासाथ सम्पन्न

काठमाडौँ । सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा पौष २० र २१ गते दुईदिने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका…

हिजो घटेको सुनको भाउ आज बढेको छ ।

काठमाण्डौ – हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

कीर्तिपुरको सस: त्वामा वर्ल्ड नेवाः अंगनाइजेशनलाई विश्वव्यापीकरण गर्ने विषयमा छलफल

काठमाण्डौंको कीर्तिपुरमा रहेको सस: त्वाले वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ। गएको शनिबार सस: त्वाका अध्यक्ष फिरोज सिंहको सभापतित्व भएको कार्यक्रममा नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गर्ने क्रममा सगुन, माला, खादासहित…

मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मुगु । मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्किँदै गरेको जीप भिरबाट खसेको थियो । हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा आइतबार साँझ जीप दुर्घटना हुँदा अमलदार…