बेलायतका नयाँ राजा चार्ल्सको आउने शनिबार राज्याभिषेक हुँदैछ। समाचार संस्था रोयटर्सका अनुसार उक्त राज्याभिषेक समारोहमा संसारभरिबाट २२०० भन्दा धेरै पाहुना सहभागी हुने भएका छन्। वेस्टमिनिस्टर अबेमा हुने राज्याभिषेक समारोहमा २०३ देशका राष्ट्र/सरकार प्रमुख, परराष्ट्र मन्त्री सहभागी हुने बकिङहम प्यालेसले…
