डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घट्याे चैत्र,२०७९ न्युजनेपा डेस्कअर्थबजार, ताजाखबर, ब्यानर काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ । आज सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको…