काठमाडौं, वैशाख १३ – आगामी तीन दिन देशको मौसममा देखिएको नाटकीय फेरबदलले जनजीवन प्रभावित हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो विवरण अनुसार वैशाख १३ देखि १५ गतेसम्म देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहितको वर्षा र…
