Blog

आज आठौँ संस्कृत दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी)को…

आज जनै पूर्णिमा

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…

नृसिंह जात्राको लागि थकालीहरूलाई निमन्त्रणा दिइयो

ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ। जनैपूर्णिमाको  चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल…

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी,सुमन सायमी वरिष्ट उपाध्यक्षमा

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा केन्द्रीय पदाधिकारीहरु थपिएका छन् । ३१ पदाधिकारी, ५ जना महासचिव ५ सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी नियुक्त गरिएको छ। गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको टुंगो लगाएको थियो। जसमा कार्यसमितिको…

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट,…

बडिमालिका मन्दिरमा दर्शन गरेर फर्कने क्रममा एक जनाकाे मृत्यु

साउन बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताएका छन् । बडिमालिका मन्दिरबाट १ घण्टाको दुरीमा…

जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना हुँदा सात जना घाइते

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । र्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र गाउँपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका हुन् । बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित…

सुनको मूल्यमा नयाँ कीर्तिमानी, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा…

फिफा महिला वरियतामा बंगलादेश र नेपालको छलाङ

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ फिफा महिला वरियतामा नेपाल र बंगलादेशले उच्च सुधार गरेका छन्। नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लिन सफल हुँदा बंगलादेशले २४ स्थान सुधार गरेर १०४ औँ स्थानमा उक्लिएको छ।…

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सुनको भाउ आज स्थिर रहेको छ । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९८ हजार पाँच सय…