Blog

घानामा हेलिकोप्टर दुर्घटना: रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

अफ्रिकी मुलुक घानामा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा देशका रक्षामन्त्री र वातावरणमन्त्रीसहित आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद रहेका छन्। घाना सरकारले यस दुःखद घटनालाई ‘राष्ट्रिय त्रासदी’ घोषणा गरेको छ।…

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो…

तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा?

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ । त्यस्तै बिहान…

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

यहाँको जीतपुर सिमरा उपमहानगरपालिका- ९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो । फलामले…

आगामी शनिबार एनपीएलको अक्सन, १५० जना खेलाडी छनोट

नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सन आगामी शनिबार हुने भएको छ । अक्सनका लागि १५० खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० जना खेलाडी छनोट गरेको…

झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको ज्यान गयो

झापाको गौरादह नगरपालिका–४ को जोरघरेमा गएराति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर ज्यान गएको हो । यसअघि झापाको…

कीर्तिमान मूल्यबाट सामान्य घट्यो सुनको भाउ

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे…

अमेरिका जान १५ हजार,व्यापारिक भिसामा अमेरिका

काठमाडौं : अमेरिकाले नयाँ पाइलट कार्यक्रम कार्यक्रम ल्याएको छ। यसअन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका आउने मानिसलाई भिसा बन्डको रूपमा १५ हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने छ। अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि देशमा बस्ने मानिसको संख्या घटाउनु हो।…

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा के-के छन्?

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा…

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दोधारा चाँदनी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६०…