Blog

बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री वज्राचार्यलाई पितृशोक

बागमती प्रदेशका सांसाद एवं पूर्व मन्त्री तथा वज्राचार्य क्लबका संस्थापक अध्यक्ष शैलेन्द्र मान वज्राचार्यलाई पितृशोक परेको छ । वहाँका पिता उत्तम मन बज्राचार्य ७२ वर्षको उमेरमा हिजो उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो । दिवंगत वज्राचार्य केही वर्ष अघिदेखि…

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक- मण्डनदेउपुर नगरपालिका- ७ स्थित हेलम्बु राजमार्गमा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिप्पर उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा टिप्पर…

युद्धविराम गरेको केहि घन्टामा युद्धविराम भंग

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन…

भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौँ – भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको छ। भारतका विदेश सचिव विक्रम मिसरीले दुवै देश युद्धविरामका लागि तयार भएको जानकारी गराएका छन्। जमिन, आकाश र समुद्रमा शनिबार साँझ ५ बजेदेखि युद्धविराम भएको उनले बताए। भारत सरकारले युद्धविरामको आधिकारिक जानकारी…

आइपिएल अनिश्चित कालका लागि स्थगित

भारत- पाकिस्तानबिच युद्धको सुरुवात भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको जनाएको छ। यद्यपि, बीसीआइले नयाँ तारिखबारे केही जानकारी दिएको छैन। अझै आइपिएलमा १२ लिग खेल बाँकी रहेका छन्। यस्तोमा प्रतियोगिताको फाइनल २५ मे’मा हुने…

तोलामा १४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका…

प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ । आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ…

आज ७३औँ कानून दिवस मनाइँदै

काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३औँ कानून दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रर्वद्नमा जोड दिँदै आज कानून दिवस मनाइँदै छ । कानून र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि…

पाकिस्तानद्वारा भारतका उत्तरी क्षेत्रका विभिन्न स्थानमा आक्रमण

काठमाडौँ- पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गएराति जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएको समाचारहरूमा उल्लेख गरिएको छ। पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। तर भारतीय…

राजसंस्था पुनर्स्थापनाका अनिश्चतकालिन जनआन्दोलन हुने

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि राजावादी दल तथा संस्थाहरुले जेठ १५ गतेदेखि अनिश्चतकालिन जनआन्दोलन घोषणा गरेका छन् । राजसंस्था पुनस्थापना र सनातन हिन्दु धर्म रक्षका लागि आन्दोलन घोषण गरिएको राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।…