Blog

भगिनी सहर सम्बन्धलाई नागरिकमुखी बनाउने डंगोलको प्रस्ताव

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको सम्बन्धलाई औपचारिकता भन्दा अघि बढाएर “नागरिक कूटनीति” को व्यवहारिक माध्यम बनाइनुपर्ने बताउनुभएको छ। सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौँ–फ्रेडरिक्सबर्ग भगिनी समिति पदाधिकारीहरूसँगको भेटमा उहाँले दिगो र नागरिकमुखी कार्यक्रममार्फत सम्बन्धलाई अर्थपूर्ण…

आज शुक्रबार बिहान ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रबार बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ। शुक्रबार बिहान ३:१८ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोलामा रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ…

फागू पूर्णिमा मर्यादित रूपमा मनाउन आग्रह, मेला–महोत्सवमा प्रतिबन्ध

काठमाडौं – होली पर्वको अवसरमा मञ्च बनाएर सांगीतिक कार्यक्रम आयोजना गर्ने तथा भेला, मेला–महोत्सव गर्ने कार्यमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका…

‘योबन या गाच्वो’ सार्वजनिक: पुरानो स्वरलाई नयाँ पुस्ताबाट पुनर्जीवन

नेपाल भाषाको नयाँ म्युजिक भिडियो ‘योबन या गाच्वो’ गत शनिबार सिटीसी मलमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। भिडियोमा कलाकार लुमिला जोशी र निर्वान महर्जनको अभिनय रहेको छ। यस गीतको मूल संस्करणमा स्वर्गीय द्वारिकालाल जोशी तथा नगिना जोशीको स्वर…

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ- आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको…

विराज द्वारा काठमाडौं–८ मा घरदैलो अभियान तीव्र ,पूजा–आराधनासहित कार्यक्रम

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ अन्तर्गत वडा नं. १५ मा घरदैलो कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। उक्त अभियानलाई तीव्रता दिँदै नेता बिराज भक्त श्रेष्ठले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्। आजको घरदैलो कार्यक्रम शोभा भगवती…

निर्वाचन सुरक्षामा कडाइ: भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका अस्थायी रूपमा बन्द

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति कडा बनाएको छ। भारतसँग खुला सीमा जोडिएको कञ्चनपुर जिल्ला मा सम्भावित आवतजावत र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचन अवधिभर सबै सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको…

महानगरपालिकाबाट शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रण उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान गरेको छ । आज गुल्म परिसरमा आयोजित समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । त्यस…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीकाे घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार…

बैतडीमा म्यादी प्रहरीको निधन

बैतडी- आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा…