काठमाडौं । रोयल ब्लु सातदोबाटो क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले निर्णायक…
