गौतम बुद्धको दर्शनका बारेमा फोटो प्रदर्शनी

नेवाः देय् दबु ख्वप नगर कमिटीको आयोजनामा भक्तपुरमा गौतम बुद्धको दर्शनका बारेमा जानकारी गराउने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरेको छ। मुनि विहार,भक्तपुरको समन्वयमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको जीवनीमा आधारित फोटो प्रदर्शनी भक्तपुरको दरबार स्वायरमा सम्पन्न भएको हो…

आज कानुन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं – आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।…

पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया

ललितपुर- ललितपुरको पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।  वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिनु भयो। ‘फेटिफर्म स्याक्रोकेक्सिजियल टेराटोमा ’…

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं – संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको संवैधानिक परिषद्काे बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे । प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को…

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म परीक्षा हुने भएको छ । एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनु भयो  । जेठ ५ गतेसम्म…