काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ । यसअघि मौसम पूर्वानुमान महाशाखा मौसमविद् सन्जीव अधिकारीले क्षणिक वर्षा हुने बताएका थिए । काठमाडौंसहित आसपास,…
