वरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

काठमाडौँ – नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवमं प्रकाशक प्रदीपमान श्रेष्ठको  निधन भएको छ । उहाँको ६७ वर्षको उमेरमा आइतबार निधन भएको हो। आइतबार साँझ आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात  भर्‍याङ्गबाट लडेर घाइते भएको र  उपचारका लागि…

शंखरापुर नगरपालिकां हल १ अर्ब १७ करोड ५८ लखया बजेट

येँया शंखरापुर नगरपालिकां वइगु आर्थिक दँ २०८०/०८१ या निंतिं १ अर्ब १७ करोड ५८ लख २२ द्वःया बजेट हःगु दु । वंगु बसुबार इन्द्रायणिइ जूगु नगरपालिकाया गुक्वःगु नगरसभां उगु बजेट सर्वसहमतिं पारित याःगु खः । चालु खर्चपाखे ४८ करोड, ५१…

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर  (ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार मानभवनमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो।  महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९…

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २०…

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौँ –सर्वसाधारण लगानीकर्ताका लागि अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ  बाँडफाँट गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको…

नयाँ व्यवस्थाअनुसार नागरिकता वितरण सुरु

काठमाडौँ – जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा…

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ –आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आज ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।  स्थानीय…