काठमाडौं महानगरपालिका २७ वडा कार्यालयले आआफ्नो क्षेत्रमा योगदान पुर्याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। वडा २७ ले शनिबार जमलको चेम्बर भवनको हलमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो। वडाध्यक्ष योगेश कुमार खड्गीको…
