ललितपुर – ललितपुर लोंलमा रहेको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवन, सत्यमोहन सभाहलको उद्घाटनसहित, वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको प्रतिमा अनावरण भएको छ। शुक्रबा्र एक कार्यक्रमका बीच प्रमुख अतिथि बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले नवनिर्मित भवन तथा सभाहलको…
