अमेरिकाको वासिङ्गटन डिसीमा वर्ल्ड कल्चरल फ़ेस्टिभल आयोजना गरिने भएको छ। फेस्टिभल आउँदो सेप्टेम्बर २९, ३० र अक्टूबर १ गरि तीन दिन संचालन गरिने भएको छ। कार्यक्रममा विश्वका १८० भन्दा धेरै देशका कलाकारहरुबाट सांस्कृतिक प्रदर्शन गरिनेछ भने नेपालको तर्फबाट १२० भन्दा…
