अमेरिकाको वाशिंगटन डि सी मा वर्ल्ड कल्चरल फ़ेस्टिवल शुरु

अमेरिकाको वाशिंगटन डि.सी. मा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुने बिश्व साँस्कृतिक उत्सव सुक्रबार देखि सुरु भएको छ। यस उत्सवमा संसारका १८० भन्दा बदी राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै कलाकारहरु आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गर्दैछन् । आध्यात्मिक गुरु श्री श्री…

पूर्णचण्डीमा आज भुजा जात्रा

ललितपुर – ललितपुरको गाःबहालमा रहेको सिद्धिलक्ष्मी पूर्णचण्डीमा आज भुजा जात्रा हुँदैछ । सबैको कल्याणको लागि तान्त्रिक विधिबाट गरिने यो पूजा यँलागा प्रतिपदाको दिन मनाइन्छ ।  जात्राको क्रममा एक एक मुरीको चामलको भातबाट बनेका १२ वटा विशाल भुजा मन्दिर परिसरमा राखिन्छ…

काठमाण्डाै महानगरमा डेङ्गीका बिरामी बढे, अझै एक महिना जोखिम

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको…

इन्द्रजात्रा पर्वःकुमारीको रथ आज काठमाडौँको माथिल्लो भेगमा तानिने

काठमाडौँ– इन्द्रजात्रा पर्वको चाैथाै दिन आज कुमारीको रथ काठमाडौँको माथिल्लो क्षेत्रमा तानेर  थनेयाः मनाइँदैछ । आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई  माथिल्लो क्षेत्र अर्थात वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखनमा…

उपन्यासकार मल्ल के. सुन्दरया कुमारी उपन्यासया पितब्वज्या

येँ– येंया नखःया क्वःनेयाः  व नेवाः न्ह्यलुवाःलिसें उपन्यासकार मल्ल के. सुन्दरया बुन्हि झाः लाकाः वय्कया न्हूगु उपन्यास कुमारीया पितब्वज्या जूगु दु। निरन्जन रत्न शाक्यया मूनायःसुइ म्हिगः यंलाथ्वः चतुर्दसि, बसुबारखुन्हु येँय् जूगु ज्याझ्वलय् न्याम्ह पुलांपिं कुमारी माजुपिं नानिमय्‌जु शाक्य, अमिता शाक्य,…

इन्द्रजात्रा पर्वः काठमाडौँका यी सडकमा सवारी साधन प्रवेशमा रोक

काठमाडौँ – काठमाडौँ उपत्यकामा इन्द्रजात्राका सुरु भइसकेका छन् । जात्राको अवसरमा आजदेखि विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै काठमाडौँको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन…

इन्द्रजात्रा पर्वः कुमारीको रथ आज काठमाडौँको तल्लो भेगमा तानिने

काठमाडौँ– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना मनाइ्गने रुपमा इन्द्रजात्रा पर्वको तेश्रो दिन आज कुमारीको रथ तानेर मनाइँदैछ । आजको दिनलाई क्वनेयाः भनिन्छ भने आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई  काठमाडौँको तल्लो क्षेत्र अर्थात मरू जैसीदेगल,…

विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार दोश्रो चरणमा योमरी, लोन्चामरी, पाहाँमरी, लाखामरी, सिन्कामरी, पचिंतामरी, छुँचुमरी, अँयठामरी, अक्षतामरी, लवंतियांमरी, तिकिमरी, प्यारामरी, चतामरी,…

‘ईः’ र काठमाडौँ महानगरबीच चार बुँदे सहमति

काठमाडौँ – साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ ।  उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा…