रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिने

ललितपुर – रातो मच्छिन्द्रनाथलाई आज शुक्रबार रथारोहण गरिदैछ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याइनेछ । त्यसपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरेपछि दिउँसो  ४ बजे पछि पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई…

ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ रहेनन्

नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ उपचारको क्रममा निधन भएको छ । करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारको लागि भर्ना भएका राजकृष्णलाई थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको कुरा उनको…

छुटेका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी आज पनि खुवाइने

काठमाडौं – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ। यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि…

आज सूर्यग्रहण, नेपालबाट नदेखिने, सुतक नलाग्ने

काठमाडौं –   वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।  समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन ।…

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

काठमाडौं –  जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक…

चन्द्रागिरिमा भोली सार्वजनिक विदा

काठमाडौं –  काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनु भयो। नगरपालिकाले सार्वजनिक विदा…

corona

काेराेना सङ्क्रमण देखिएमा ७ दिन आइसाेलेशनमा बस्न मन्त्रालयकाे आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह…

यूएईमा पदमले जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

यूएईमा कार्यरत एक नेपालीलाई झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ । यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ७१ करोड ७७ लाख…

corona

थप १०८ जनामा कोरोना संक्रमण

काठमाडौं –   पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा…

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौं –  सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार तीन सय रुपैयाँ पुगेको छ  । हिजाेकाे भन्दा ३ सय रुपैयाँले बढेकाे हाे । हिजो तोलाको एक लाख…