वायु प्रदूषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ । संसारभरिका सहरको वायु प्रदूषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आज सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो । काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ…
