विवाह पश्चात झन् बोल्ड अवतारमा देखिइन् आँचल शर्मा

हिजो आज आँचल शर्माको पहिरनले दर्शकको ध्यान तान्ने गरेको छ । उनी उपस्थित हुने इभेन्टमा उनको ड्रेसले ध्यान तान्ने गरेको छ । केही दिन अगाडि आफ्नो फिल्म ‘वर एण्ड वधु’ को घोषणाको लागि आयोजित गरिएको पत्रकारसम्मेलनमा पनि उनले इभेन्टको ध्यान आफूतर्फ मोड्न सफल भइन्…

मदुम्ह लक्ष्मीदास मानन्धरया झ्वाता पलिस्था

भाषासेवी, उद्योगपति, समाजसेवी, राजनीतिज्ञ, धर्मसेवी लिसें नेवाः न्ह्यलुवाः मदुम्ह लक्ष्मीदास मानन्धरया झ्वाता येँ महानगरपालिका १७ वडा थँहितिया शान्ति शिक्षा मन्दिरय् थौं शुक्रवाः पलिस्था याःगु दु । भाजु मानन्धरं उगु ब्वनेकुथि पलिस्था यायेगु नितिं मदिक्क यानादीगु योगदानयात लुमंकूसें थथे ब्वनेकुथिइ झ्वाता…

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि…

पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन्। राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे। “आठ दलले…

स्टार फूत्बलर असराफ हाकिमीमाथि बलात्कारको आरोप

१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् । तर हाकिमीले आरोप अस्वीकार…

खुमलटारको सुखद जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो । नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिग…

फेरी दूधको मूल्यमा वृद्धि

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ। यस संगै अब कच्चा दूधको मूल्य वृद्धि हुने भएको छ । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…

होलीमा इच्छाविपरीत रङ दल्नेलाई कारवाही हुने

जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले…

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू. एक लाख दुई हजार पाँच सय तोकिएको छ ।…

बाह्र वर्षपछि इतुंबहा:मा प्रब्रज्याभिषेक सम्पन्न

काठमाडौँका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) सम्पन्न भएको छ । हरेक बाह्र वर्षमा श्री भाष्करदेव संस्कारित केशचन्द्रकत पारावत् महाविहार संरक्षण समाजले प्रब्रज्याभिषेक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो पटक २०६८ सालमा…