काठमाण्डाै – यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो…
येँ– हलिंन्यंक च्वंपिं नेवाःतय्त छप्पँ छधी यायेतु तातुनाः पलिस्था जूगु वर्ल्ड नेवाः अर्गनाइजेशनं (डब्ल्यूएनओ) थःपिनिगु १२ क्वःगु पलिस्था न्हि हंगु दु । पलिस्था न्हिया लसताय् ‘डब्ल्यूएनओया भविष्य व हलिंन्यंक दुगु संघसंंस्थाया आःया भूमिका’ विषयस अन्तरक्रिया ज्याझ्वः यासे डब्ल्यूएनओपाखें न्हापा याःगु…
काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र प्यारामरि टीम फाइनलमा प्रवेश गरेका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि, ग्वारामरि र छुचुंमरि विच भएको सेमिफाइनलमा ल्वंचामरिले…
काठमाण्डौ – राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचीकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल…