आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) द्धारा नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक भएको छ। उक्त किताबको विमोचन साहित्यकार हरिओम पति तथा उहाँकी धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गरिएको हो। भीमरथारोहणको भोजको विचमा गरिएको…

‘छन्तः छु जुल’ नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक

गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधानले झन्डै १५ वर्ष अघि गाउनु भएको ” छन्त छु जुल ”( तिमिलाई के भयो ) बोलको नेपालभाषाको गीतमा बनेको म्युजिक भिडियोको सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । निर्मल मन एल्बममा समाबेश उक्त गीत…

नेपाल भाषाको म्युजिक भिडियो “ जिगु देय् जित यः ” सार्वजनिक

जनगायक रामकृष्ण दुवालको रचना तथा संगीतमा निर्माण भएको नेपाल भाषाको म्युजिक भिडियो “ जिगु देय् जित यः ” सार्वजनिक भएको छ। दर्शनवीर शाक्यको निर्देशनमा रानी शोभा महर्जनको स्वरमा रहेको उक्त म्युजिक भिडियो गएको सोमबार एक कार्यक्रमविच सार्वजनिक गरिएको हो। ईलोहं…